१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्रीको सरकारी निवास

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो । प्रधानमन्त्री सचिवालयले बालुवाटारमा जारी बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको जनाएको छ । जारी बैठकमा