१२ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्रीको विषय

चुनावपछि प्रधानमन्त्रीको विषयमा देउवा र प्रचण्डको लफडा पर्नेवाला छ : ओली

कास्की । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा को प्रधानमन्त्रीको उम्मेदवार बन्ने भन्ने बारेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लफडा पर्न सक्ने भविष्यवाणी