१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानन्यायाधीशमाथि गम्भीर आरोप

बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् । आज मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउन नसकिने देखिएकोले थप शशक्त आन्दोलनमा उत्रिने