८ बैशाख २०८१, शनिबार

Tag: प्रधानन्यायाधीशबारे निर्णय

प्रधानमन्त्री देउवाले भने- गठबन्धनमा छलफल गरेर प्रधानन्यायाधीशबारे निर्णय लिन्‍छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश विवादबारे गठबन्धनमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले सर्वोच्च विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने बताएका हुन् । आजै बारको टोलीले प्रधानन्यायाधीशलाई हटाउनुपर्ने कारणसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण