६ बैशाख २०८१, बिहिबार

Tag: प्रधानन्यायाधीशको राजीनामा

प्रधानन्यायाधीशको राजीनामा माग्ने औपचारिक निर्णय गर्न बारको बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने औपचारिक निर्णय गर्न नेपाल बार एशोसियनको बैठक बस्दैछ । हिजो बसेको बारको बैठकमा अधिकांश पदाधिकारीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने धारणा राखेका थिए । सर्वोच्च अदालतकै न्यायाधीशहरुले नै इजलास बहिस्कार गर्दै राणाको राजीनामा