८ बैशाख २०८१, शनिबार

Tag: प्रधानन्यायाधीशको बयान

महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीशको बयान जारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान जारी रहेको छ । हिजो बुधबारबारदेखि सुरु भएको बयानमा पहिलो दिन चार मात्र प्रश्नमाथि छलफल भएको थियो । बयानका लागि ४३ प्रश्न तय गरिएकोमा अहिले