१२ बैशाख २०८१, बुधबार

Tag: प्रधानन्यायाधीशको

सर्वोच्चमा गोलाप्रथाद्वारा पेसी तोक्ने बाटो खुल्यो, प्रधानन्यायाधीशको अधिकार कटौती

काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पेशी तोक्ने अधिकार कटौती