१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानन्यायाधीशका जेठान

प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र उद्योगमन्त्री बनेपछि सर्वत्र आलोचना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । प्रधानन्यायाधीश जबराको कोटाबाट हमाल मन्त्री बनेका हुन् । यसअघि प्रधानमन्त्री देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने तयारी गरेका थिए । नागरिक समाजका