६ बैशाख २०८१, बिहिबार

Tag: प्रधानन्यायधीश

माओवादी केन्द्रले हत्या अभियोगबाट सभामुखलाई जोगाउन प्रधानन्यायधीशविरुद्ध महाभियोग : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्रले हत्या अभियोगबाट सभामुखलाई जोगाउन र नेकपा(एस)को सासंद पद जोगाउन प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग प्रस्ता ल्याएको आरोप लगाएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानन्यायधीस जबराविरुद्ध ल्याउनु गैरजिम्मेवारी