७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश २ सरकार

प्रदेश २ सरकारद्वारा मधेसी शहीद प्रतिष्ठान गठन

धनुषा । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो । मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७