८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश २ प्रमुख

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई आज शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार