११ बैशाख २०८१, मंगलबार

Tag: प्रदेश १ को नाम

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर । अन्तत: लामो रस्साकस्सीपछि प्रदेश नम्बर १ को नाम टुंगो लाग्ने भएको छ । प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी