१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश १ काे मुख्यमन्त्री

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ काे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश १ का प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको