१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश सरकारको नेतृत्व

प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय : मुख्यमन्त्री केसी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारेका छन् । मुख्यमन्त्री केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका हुन् । केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको मुख्यमन्त्री केसीले