७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश सभा सदस्य

यी हुन् प्रधानमन्त्री ओलीलाई नाथुराम गोड्से बनेर हत्या गर्नुपर्छ भन्ने काँग्रेस सांसद

काठमाडौँ । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका छन् । बागमती प्रदेशसभा नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा