७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश संरचनाप्रति विमति

रवि र बालेनको प्रदेश संरचनाप्रति विमति, प्रदेशसभा उम्मेदवारलाई दिएनन् भोट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आज आम निर्वाचनमा प्रदेशसभा उम्मेदवार भोट दिन अस्वीकार गरेका छन् । आज भएको प्रतिनिधिसभा र