१२ बैशाख २०८१, बुधबार

Tag: प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ

खाण र पौडेलको प्रतिबद्धता – ‘प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ’

रुपन्देही । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहेका छन् । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका