१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदेश मन्त्रीको गुनासो

सिंहदरबारमा प्रदेश मन्त्रीको गुनासो, संघीयताको मर्मअनुसार भूमिका निर्वाह गर्न पाएनौं

काठमाडौँ । मुलुकले सङ्घीय संरचनाको अभ्यास गरेको पाँच वर्ष पूरा भयो । नेपालको संविधान, २०७२ अनुसार सात प्रदेश कार्यान्वयनमा आए । संविधानअनुसार २०७४ सालमा प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भए । हाल कायम प्रदेश सरकार पाँचवर्षे कार्यकालको अन्तिम