१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदेश प्रहरी

प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ सर्वसम्मतीले पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक,