७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश प्रमुख विष्णु प्रसाईं

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले आज बुधबार राति पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा