६ बैशाख २०८१, बिहिबार

Tag: प्रदेश प्रमुख परिवर्तन

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिमका गंगाप्रसाद यादवलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको स्रोतले बतायो। विशेष स्रोतका अनुसार