८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश प्रमुख पदमुक्त

मन्त्रिपरिषद् बैठकको निर्णय : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । नेपाल सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगतै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बालुवाटार स्रोतका अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र