८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश प्रमुख अ

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान

बुटवल । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा