८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश प्रमुखको पत्र

कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा : विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै उनको पद धरापमा परेको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने भएको छ । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले