७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए

मोरङ । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज यहाँ विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा २ जना मन्त्री र ३ जना राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि