८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश नंं १

प्रदेश नं १ मा तीन मन्त्रीले आज लिए शपथ

मोरङ । प्रदेश नं १ मा तीन जना मन्त्रीहरुले आज शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार