७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश गौरव

प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने

दमौली । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा