७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेशिक अस्पताल

प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर

गोदावरी । कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो । फाउन्डेशनका सदस्यहरुको सहयोगमा आज बिहान