६ बैशाख २०८१, बिहिबार

Tag: प्रदेशसभा १

ललितपुर क्षेत्र नं २ प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत प्राप्त