१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदूषण

नयाँ दिल्लीमा नोभेम्बरमा विगत ६ वर्षयता सबैभन्दा बढी प्रदूषण

नयाँ दिल्ली । नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ । नोभेम्बरमा कूल ११ दिनमा वायु प्रदुषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ । यो सन् २०१६