८ बैशाख २०८१, शनिबार

Tag: प्रदीप यादव

पर्सा १ बाट जसपाका प्रदीप यादव निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव निर्वाचित भएका छन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले २२ हजार ५३७ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका