१२ बैशाख २०८१, बुधबार

Tag: प्रदीप चौधरी

दाङमा जिप दुर्घटना: ६ जना घाइते

दाङ । दाङको पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी र