१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदीप अधिकारी

पर्यटनमन्त्रीले क्यानका महानिर्देशकलाई दोस्रोपटक सोधे तीनदिने स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेका छन् । पहिलोपटक जवाफ दिन सात दिनको समय दिएर ९ बुँदे स्पष्टीकरण सोधेका मन्त्री किरातीले महानिर्देशक अधिकारीले सो