१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदीपकुमार रुपाखेती

भट्टराईले मतदान गरेको केन्द्रका अधिकृतलाई पनि आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेको मतदान केन्द्रका अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ । भट्टराईले स्थानीय तह निर्वाचनमा गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका