७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदीपकुमार भण्डारी

प्रदेश नं १ लाई आजदेखि गरियो साक्षर घोषणा

मोरङ । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो घोषणा गरेका हुन् । उनले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले