१२ बैशाख २०८१, बुधबार

Tag: प्रदिप पौडेल

समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता हो : प्रदिप पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले समृद्धि आर्थिक पक्ष मात्रै नभई सामाजिक विभेदको अन्त्य पनि रहेको बताएका छन् । नेता पौडेलले समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल