११ बैशाख २०८१, मंगलबार

Tag: प्रदर्शन गर्ने फिल्म नै छैनन्

आजबाट काठमाडौं उपत्यकामा सिनेमा हल खुल्ने, प्रदर्शन गर्ने फिल्म नै छैनन्

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सिनेमा हल खुल्ने भएका छन् । कोरोना महामारीको कारण कोभिड-१९ को जोखिमका कारण बन्द गराइएका सिनेमा हल आज बिहीबारबाट सञ्चालनमा ल्याउन अनुमति दिइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको हिजो बुधबार बसेको बैठकले आजबाट