७ बैशाख २०८१, शुक्रबार

Tag: प्रथम विधान महाधिवेशन

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेकै काँधमा रहेको छ : अध्यक्ष ओली

ललितपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा