६ बैशाख २०८१, बिहिबार

Tag: प्रथम चौमासिक बैठक

कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक

कर्णाली । कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको