७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिस्पर्धामा रानामगर र यादव

उपसभामुखका लागि आज निर्वाचन हुँदै, प्रतिस्पर्धामा रानामगर र यादव

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजेसम्म