८ बैशाख २०८१, शनिबार

Tag: प्रतिष्ठा थापा रायमाझी

कमल थापाकी छोरीले दिइन् केन्द्रीय सदस्य पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले केन्द्रिय सदस्यबाट राजीनामा दिएकि छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरीसमेत रहेकी रायमाझी गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी थिइन् । रायमाझीले राप्रपा पार्टी र नेतृत्वमा