४ बैशाख २०८१, मंगलबार

Tag: प्रतिरोध क्षमता

‘गुर्जाे खाऔँ, रोगप्रतिरोध क्षमता बढाऔँ’

लम्की, ८ वैशाख । कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि