८ बैशाख २०८१, शनिबार

Tag: प्रतिभा राणा

*देउवाले बचाए खुस्किन लागेको आफ्नै सासूको राजदूत पद

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खुस्किन लागेको आफ्नै सासूको राजदूत पद बचाएका छन् । यद्यपि मन्त्रिपरिषद्को आजको बैठकले सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यो निर्णयसंगै आफ्नै