११ बैशाख २०८१, मंगलबार

Tag: प्रतिबन्ध सूची

१४ चिनियाँ कम्पनीलाई अमेरिकाद्वारा प्रतिबन्ध सूचीमा थप

वाशिङ्गटन, अमेरिका । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित