७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिबन्धित वस्तुहरुको आयात

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित वस्तुहरुको आयात आगामी पुस १ गतेदेखि खुलाउने निर्णय गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका