८ बैशाख २०८१, शनिबार

Tag: प्रतिबन्धात्मक व्यवस्था

काठमाडौँ उपत्यकामा नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरुप गर्नुपर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा