८ बैशाख २०८१, शनिबार

Tag: प्रतिबन्ध

म्याग्दीको गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ