११ बैशाख २०८१, मंगलबार

Tag: प्रतिपक्षी दल

प्रतिपक्षी दलद्वारा संसद्‍मा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले संसद्‍मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध नाराबाजी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा मुख्य गरेर एमालेका सांसदहरुले असंवैधानिक