७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिपक्षीको अवरोध

प्रतिपक्षीको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

कर्णाली । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोधपछि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक आज बस्दै छ । अवरोध जारी भएपछि सभामुख राजबहादुर शाहीले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले