८ बैशाख २०८१, शनिबार

Tag: प्रतिपक्षमा बस्छौँ

सरकारमा सहभागी नभएर प्रतिपक्षमा बस्छौँ, सरकारको समर्थन र विरोध गर्छौं : सभापति देउवा (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने बताएका छन् । आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै सभापति देउवाले सरकारमा सहभागी नहुने गरी विश्वासको मत दिने बताएका हुन् ।